Blogs

पर्दाभित्रको ‘कम्युनिस्ट’ चरित्र

तपाईँको गाउँघरमा कम्युनिस्ट नेताको ‘एजेन्डा’ के हुन्छ? हाम्रोतिर त एउटा सूची हुन्छ कम्युनिस्टहरुको । गरिब, जनताको दिलमा बस्ने, किसानको भलो गर्ने, गाउँकै विकास गर्ने, सामन्तवादको विरोध गर्ने, सादा जीवन बिताउने, खुबै अध्ययन गर्ने, सारा जनताको मुक्तिको लागि काम गर्ने, जातीय छुवाछुत नमान्ने, दलितको मुक्तिको लागि अग्रसर हुने, जनता र नेता बराबरी हैसियतमा बस्ने सर्वहाराहरुको पार्टी नै कम्युनिस्ट पार्टी हो भन्ने त्यस्तो सूचीमा समेटिएको हुन्छ ।

Read More

आत्मश्लाघामा जेलिएको सरकार

अनिश्चितताको समयमा समेत आफ्नो जिम्मेवारी पूरा गर्न सक्ने खुबी नेतृत्वमा हुनुपर्दछ। अकल्पनीय समस्यालाई कसरी सामना गरिन्छ भन्ने सुझबुझ र नीतिले नै नेतृत्वको गुण क्षमता देखाउँछ। त्यसैले संकटलाई नेतृत्व परीक्षणको अवसर हो पनि भनिन्छ।

Read More

अयोध्या वक्तव्य अर्थात् ओली उग्रराष्ट्रवादको अँध्यारो यात्रा

हरेक दुई देशबीचको सम्बन्ध बहुआयामिक हुन्छ । सरकारस्तर, व्यापारीस्तर, जनस्तर विभिन्न स्तरका सम्बन्ध हुन्छन् । सरकारस्तरीय सम्बन्ध सत्ताको दृष्टिकोण र उदारतामा भर पर्छ ।

Read More

Perils of vaccine nationalism

With fear and uncertainty in every sector from economy to health, the only thing that could provide us assurance is vaccine. The only hope is for a vaccine to combat this pandemic and make our lives normal once again.

Read More

राजनीति इन द टाइम अफ कोरोना

मेरो सरकार जहाँ हुनुपर्ने हो, त्यहाँ छैन । जे गर्नुपर्ने हो, त्यो गर्दैन । अनि जे गर्नु नपर्ने हो, त्यो आफू पनि गर्छ र अरूलाई पनि सिकाउँछ । भोका जनतालाई गिज्याउँछ । मेरो सरकार पनि ‘आइसोलेसन’ मा छ ।

Read More

The Border Dispute Saga – End of the argument for the Royalists

Nepal-India relations are facing tremors after Nepal responded to India’s inclusion of the 335-square kilometers into its political map in November 2019, and with the inauguration of a constructed road on May 2020 by releasing a new political map that encompasses the triangle land into Nepal’s territory.

Read More

कबिर सिंहः उनको र मेरो

सरकारले लकडाउन आह्वान गरेदेखि एक हप्ता पनि धित मर्नेगरी सुत्न पाइएको छैन्। बिहान साढे ६ बजे नै '७ बजेबाट फलानो अनलाइन क्लास' भनेर नोटिफिकेसन आउँछ।

Read More

उनी, झरी र लकडाउन

यो वर्ष धेरै कुरा सोचे भन्दा अलग हुँदैछन्। अनि यो मौसम चाहिँ किन पछि पर्थ्यो। वैशाखमा पनि साउनको भन्दा कम झरी परेको छैन।

Read More

Youth in Politics. What for?

Nepal, in the past 15 years has seen political and social changes once people only imagined of. From unitary to federalism, from monarchy to republic, from a Hindu state to secular, from armed conflict to temporary peace, Nepal has progressed at the speed of rocket.

Read More